२२ चैत, काठमाडौं । राप्रपा नेपालले इलाम २ मा हुने उपचुनावमा गणेशबहादुर चौहानलाई उम्मेदवार बनाएको छ ।
१५ वैशाखमा हुने उपचुनावका लागि चौहानलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष कमल थापाले जानकारी दिएका हुन् । चौहान राप्रपा नेपालको इलाम अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4