+
+

सुनको भाउले १ लाख ३६ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ११:३०

२६ चैत, काठमाडौं । सुनको भाउ तोलामा १ लाख ३६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा यस दिन ६ सय रुपैयाँले भाउ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १६७० रुपैयाँमा कारोबार भएको चाँदी आज १६८५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?