१६ वैशाख, बझाङ । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो । भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् ।
तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले पाएका छन् । उनले २२६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4