+
+

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते ८:५९

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

मंगलवारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ ।

सुनुवाइ सकिए आज नै फैसला सुनाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?