+
+

नेपालमै निर्मित हुन्डाई गाडीको ‘टेस्ट ड्राइभ’ परासीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १५:०३

काठमाडौं । लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले परासीमा नेपालमै निर्मित हुन्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ ।

एलएमसी हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी हो ।

एसेम्बली प्लान्टबाट सुलभ र पहुँचयोग्य हुन्डाई गाडीको उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

परासीको रामग्रामस्थित  हुन्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?