४ जेठ, काठमाडौं । दलहरूका प्रमुख सचेतक, सचेतक र सभामुख देवराज घिमिरेबीचको बैठक सकिएको छ ।
बैठकमा विपक्षी दलहरूले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान सुनाएका छन् ।
सभामुखसँगको बैठकमा विपक्षी दलका नेताहरूले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका थिए ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोध हुँदै गर्दा बैठक चलाउन मिल्दैन भनेर सभामुखलाई आग्रह गरेको बताए । उनले भने, ‘छानबिन समिति नबन्दासम्म बैठक चल्दैन । जबर्जस्ती चलाउन खोजेपछिको परिस्थितिको जिम्मा सभामुखले लिनुपर्छ ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4