+
+

भद्रपुरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १३:४६

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले भद्रपुर नगरपालिका–५ मा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखासँगै बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रदेश प्रमुख राजीव गजुरेलले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा उपलब्ध हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?