सार्वजनिक खरिद ऐनका ४१ वटा दफा केलाउँदा ६२ ठाउँमा ‘तोकिए बमोजिम हुने’ लेखेको भेटियो । यसो भन्नु भनेको सरकारले मनपरी नियम बनाएर लागू गर्न पाउनु हो । यसको अर्को अर्थ संसद्ले कानुन बनाउँदा नै सरकारलाई चलखेल गर्ने प्रशस्तै ठाउँ दिएको पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4