+
+

महालेखा परीक्षकले राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १२:५९

१३ जेठ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई लेखापरीक्षण प्रतिवेदन बुझाउने भएको छ ।

महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरुको टोलीले अपरान्ह ३ बजे आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन बुझाउने भएको हो ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि महालेखा परीक्षकको कार्यालयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?