+
+
Shares

एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १३:२०

काठमाडौं । एनआईसी एसिया बैंकले कर्जा लिएका आफ्ना ग्राहकलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।

आर्थिक शिथिलताका कारण ऋणीलाई परेको असरलाई सघाउने उद्देश्यले कर्जा छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

२०८० चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरूको हकमा जेठ २०८१ सम्म सबै कर्जा भुक्तानी गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।

साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

हेर्नहोस् छुट तालिका :

क्र.सं. भाखा नाघेको समयावधि साधारण ब्याज रकममा छुट (प्रतिशत)
९१ दिनदेखि १८० दिन १५ प्रतिशत
१८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत
३६५ दिनभन्दा बढी ३५ प्रतिशत

 

 

 

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?