२० जेठ, काठमाडौं । चुरे दोहन रोक्न र मधेशमा पानीको समस्या समाधान गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका मधेशका बासिन्दाले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत आइतबार बानेश्वरको सडकमा प्रदर्शन गरिएको हो ।
उनीहरुले प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताको तस्वीर रहेको प्लेकार्ड बोकेर ‘हामी यहाँ तपाई कहाँ’ भन्ने प्रश्न सोधेका छन् । प्रदर्शनमा सहभागीहरुले मुखमा पट्टीसमेत बाँधेका छन् ।
हेर्नुहोस् तस्वीरहरु

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4