+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बजेट कार्यान्वयनमा अर्थमन्त्रीको ध्यान पुगोस् : ठाकुर गैरे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १३:१२

२३ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले बजेट सन्तुलित आएको बताएका छन् । यसको सही ढंगले कार्यान्वयन गर्नेतर्फ ध्यान दिन उनको आग्रह छ ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले भने, ‘बजेट कार्यान्वयनमा अर्थमन्त्रीजीको ध्यान पुगोस् ।’

यसका लागि समयमै टेन्डर लगायतका प्रक्रिया सुधार्न पनि उनले अर्थमन्त्री बर्षमान पुनलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?