 
																			३२ जेठ, काठमाडौं । एकीकृत समाजवादीले देशभर महाधिवेशन प्रतिनिधि छनोट एकै दिन गर्ने भएको छ ।
अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार ५ असारमा देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्नेछ ।
४ गते उम्मेदवारी दर्ता र ५ गते ५ः३० बजे मतदान गर्ने निर्वाचन तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4