
९ असार, काठमाडौं । प्रतिनिधि सभा सदस्य उमरावती देवीले आफ्नो निर्वाचनमा योजना नपारिदिएकामा मन्त्रीलाई धन्यवाद दिएकी छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो क्षेत्र नेपालमा पर्दैन भनेर पनि प्रश्न गरिन् ।
उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, मेरो बारा क्षेत्र नम्बर २ मा एउटा पनि योजना नपारिदिने सबै माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, मेरो बारा जिल्ला नेपालमा होइन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4