+
+
Shares

सुनको भाउ १ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १२:१२

१५ साउन, काठमाडौं । मंगलबार सुनको भाउ १ सय घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन १७५० रुपैयाँमा कारोबार भएको चाँदी १७४० रुपैयाँमा झरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?