+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मुकुन्द न्यौपाने र लिला श्रेष्ठ एमालेको स्थायी कमिटीमा थपिए

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १६:५१
मुकुन्द न्यौपाने

१७ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा दुई जना थपिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लिला श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरेको हो ।

न्यौपाने पुराना नेता हुन् । उनी एकीकृत समाजवादीबाट फेरि एमाले फर्किएका थिए । एमाले फर्किएका न्यौपानेसँगै सिराहाका श्रेष्ठलाई स्थायी कमिटीमा ल्याइएको हो ।

श्रेष्ठलाई मधेश प्रदेशको इन्चार्ज बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?