+
+
Shares

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १५:२२

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी-७ सूर्यचौर क्षेत्रमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको उच्च स्रोत अनुसार हेलिकप्टरमा सवार एक महिला र चार पुरुषको शव दुर्घटना स्थलबाट निकालिएको छ ।

तर प्रहरीले औपचारिक रूपमा मृत्युको घोषणा भने गरिसकेको छैन । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?