२४ साउन, काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ ले कर्मचारी अभाव रहेको भन्दै विभिन्न सेवा प्रवाह बन्द गरेको छ ।
कर्मचारी अभावका कारण वडा नं ४ सिम्जुङको कार्यालयबाट प्रशासन, पञ्जीकरण र सामाजिक सुरक्षा नवीकरण सम्बन्धी काम बन्द भएको हो ।
वडा कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4