२७ साउन, काठमाडौं । निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मीहरु माइतीघर मण्डलामा धर्नारत छन् ।
छानबिन गर्नुपर्ने बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाएपछि रुबी खानसहितका अधिकारकर्मीहरु नेपालगञ्जबाट माइतीघर आएका हुन् । उनीहरु संविधान बोकेर धर्नामा छन् ।
वर्षायाम भएकाले कतिबेला पानी पर्छ, भर छैन । आइतबार पनि पानी पर्यो, तर उनीहरुले धर्ना छाडेनन् ।
उीहरु प्लाटिक ओढेर धर्नामा बसेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4