+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
एएफसी वुमन्स च्याम्पियन्स लिग :

एपीएफले दोस्रो खेलमा मलेसियन टोली सबाहसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते ११:२२

१२ भदौ, काठमाडौं । एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले आज लेसिया क्लब सबाहसँग खेल्दैछ ।

समूह सी रहेका एपीएफ र सबाहबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे कोताकिनाबालुस्थित लिसाका स्टेडियममा हुनेछ ।

घरेलु मैदान भएकोले सबाहका लागि फाइदा पुग्न सक्छ ।

यसअघि एपीएफ पहिलो खेलमा उज्वेकिस्तानी टोली नासाफसँग १-० ले पराजित भएको थियो ।

समूह विजेता मात्र अन्तिम चरणमा पुग्ने भएकोले एपीएफले त्यो सम्भावना कायम राख्न सबाहलाई हराउनैपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?