+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वात्सल्य नेचुरल आईभीएफ बन्यो एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १९:०५

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को पहिलो संस्करणको मुख्य प्रायोजक बनेको छ ।

यो सहकार्यले महिलाको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिन सघाउने विश्वास लिग आयोजकको छ ।

छ वटा फ्रेन्चाइजहरूसँग मिलेर यो लिगलाई परिवर्तनका लागि सशक्त माध्यम बनाउने अठोट लिग आयोजकले गरेको छ ।

लिगको मुख्य प्रायोजक बनेर गरिएको यस सहकार्यले महिलालाई सशक्त बनाउने, समावेशिता प्रवर्द्धन गर्ने र लामो समयदेखि महिलाको स्वतन्त्रता र अवसरमा अवरोध खडा गर्ने सामाजिक मान्यताहरूसँग जुध्न सघाउने विश्वास वात्सल्य नेचुरल आईभीएफको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?