 
																			काठमाडौं । प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीको शब्दमा ‘फूलको बाँस्नासरी’ गीत सार्वजनिक भएको छ । नेपाल प्रहरीको कर्तव्य र भावना समेटिएको गीतमा राजेशपायल राई, मेलिना राई, बेनिशा पौडेल र समीर खरेलको स्वर छ । गीतमा दीपक शर्माको संगीत र श्यामश्वेत रसाइलीको एरेन्ज छ ।
गम्भीर विष्टले निर्देशन गरेको गीतको भिडियोमा नेपाल प्रहरीको कर्तव्य र जीवनशैलीलाई प्रस्तुत गरिएको छ । भिडियोमा रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत, बेनिशा हमाल लगायतले अभिनय गरेका छन् ।
भिडियोको कथा र अवधारणा सरोज ओलीको हो । भिडियोलाई प्रदीप हमालले कोरियोग्राफी र पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4