३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारको प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिने भएको छ ।
‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्नेमा छौं । तर प्रधानमन्त्री विदेश भ्रमणमा जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौ’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने ।
उनका अनुसार माओवादीले आफ्नो कुरा राखेर संसद अवरोध हटाउने छ । ‘हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं’, पाण्डेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4