 
																			काठमाडौं । डिसहोमले यो वर्षको चाडपर्वमा डिसहोमको इन्टरनेट जोड्ने नयाँ ग्राहकका लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।
यस योजना अन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा ग्राहकले थप ३ महिना बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस योजनाबाट लाभ उठाउन ग्राहकहरूले नजिकको डिसहोम डिलर दाइ वा डिसहोमको हट लाइनमा सम्पर्क गर्न सक्नेछन् ।
स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिसहोमको इन्टरनेट ग्राहकहरूको प्रमुख रोजामा पर्ने गरेको कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4