
काठमाडौं । विश्व फार्मेसी दिवसको अवसरमा नेसनल मोडल कलेजको मातहतको फार्मेसी स्टुडेन्ट क्लबले फार्मेसी सचेतना कार्यक्रम गरेको छ ।
बुधबार नागार्जुन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा औषधि क्षेत्रको विश्वव्यापी सम्भावना र चुनौतीबारे विज्ञहरुले छलफल गरेका थिए ।
कार्यक्रममा बोल्दै पाटन अस्पतालका औषधि विभागका प्रमुख डा. राजकुमार थापाले फार्मेसीको भूमिकालाई दर्शाउनुका साथै फार्मेसी क्षेत्रमा भविष्य उज्जवल रहेको भन्दै विद्यार्थीहरुमा हौसला प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4