+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बजारकै महँगो युनिलिभर नेपालले गर्‍यो लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १८:४७

९ असोज, काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको १८५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट प्रतिकित्ता १,७१४ रुपैयाँ लाभांश घोषणा गरेको हो ।

साथै कम्पनीले २८ असोजका लागि बुक क्लोजको मिति तय गरेको छ । २७ असोजसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले लाभांश पाउने छन् ।

बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५०,३९८ रुपैयाँ ९० पैसा छ । यो कम्पनी नेपालको बजारमा सबैभन्दा महँगो हो ।  कम्पनीको कुल ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?