 
																			१२ असोज, काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा बाढी पसेको छ । तामाकोशी नदी किनारमा रहेको यो विमानस्थलमा बाढी पसेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
रामेछाप विमानस्थलबाट लुक्लामा नियमित उडान हुने गर्छ । विमानस्थलमा अहिले तारा एयर र समिट एयरका दुई जहाज रोकिएका छन् ।
विमानस्थलमा रोकिएका जहाजमा असर नगर्ने गरी पार्किङ मिलाइएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4