+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

केशरमहल–सञ्चयकोष सडक बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १२:४५
फाइल फोटो ।

१ कात्तिक, काठमाडौं । केशरमहल–सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द भएको छ ।

विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकाले उक्त सडक खण्ड बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जनाएको छ ।

अहिले काम भइरहेकाले केशरमहल चोकबाट सञ्जयकोष हुँदै ठमेल निस्कने सडकमा सवारी साधनलाई प्रवेश रोक लगाइएको हो ।

अहिले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्स मोड हुँदै ठमेल्तर्फ जान सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?