+
+

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ९:००

१४ कात्तिक, काठमाडौं । बेल्जियमका लागि प्रस्ताविन नेपाली राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी छ ।

समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् । त्यसमा अहिले छलफल भइरहेको छ ।

कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?