 
																			२१ कात्तिक, काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ ।
थाइल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
प्रतियोगिता बुधबारदेखि युएईमा सुरु भएको हो ।
प्रतियोगिताका लागि दिल्लीमा प्रशिक्षण र केही अभ्यास खेलपछि नेपाली युवा टोली सोमबार दुबई पुगेको छ । दाङमा करिब दुई महिना प्रशिक्षण पछि नेपाली टोलीले दिल्लीमा समेत तयारी गरेको थियो । त्यतैबाट टोली युएई गएको हो ।
नेपाली टोलीले राम्रो तयारी गरेको र प्रतियोगिताको लागि तयार रहेको नेपाल यू १९ टिमका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4