+
+

झापाको निन्दा खोला नजिकको घारीमा नवजात शिशु फेला, उद्धार गरेर प्रहरीमा बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ११:५५

३० काठमाडौं । झापाका मेचीनगर नगरपालिका–१० निन्दा खोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेका छन् ।

जिवितै अवस्थामा नजवात शिशु (छोरी) फेला परेपछि उद्दार गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ । कमिलाले टोक्दै गरेको अवस्थामा रगत समेत आइरहेको उक्त शिशु कसको हो भन्ने पहिचान भइनसकेको झापाका डीएसपी कृष्ण चन्दले बताए ।

अहिले शिशुको अवस्थामा सामान्य रहेकाले कसको शिशु, कसले त्यहाँ राख्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?