+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:१७

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक आज अपराह्न चार बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, आसन्न केन्द्रीय समितिको बैठक लगायतका विषयमा छलफल गर्ने एजेन्डा छ ।

सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?