+
+
Shares

नगदरहित र पारदर्शी अर्थतन्त्र बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २०८३/८४ मा अर्थतन्त्रलाई नगदरहित र पारदर्शी बनाउने घोषणा गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो।
  • सरकारले सबै आर्थिक कारोबार डिजिटल प्रणालीमा लैजाने लक्ष्य लिएको छ।

२८ वैशाख, काठमाडौं । सरकारले आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ ।

संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २०८३/८४ मा अर्थतन्त्रलाई नगदरहीत र पारदर्शी बनाइने उल्लेख छ ।

डिजिटल कारोबारलाई जोड गर्दै सरकारले अर्थतन्त्रलाई पारदर्शी बनाउने लक्ष्य लिएको छ । सबै आर्थिक कारोबार डिजिटल प्रणालीमा लैजाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?