 
																			१६ मंसिर, जनकपुरधाम। रौतहटको तीनवटा वडामा वडाध्यक्ष पदको लागि मतदान सम्पन्न भएको छ।
साँझ ५ बजेसम्म रौतहटको इशनाथ नगरपालिका ७, राजपुर नगरपालिका ६ र गढीमाई नगरपालिका ८ मा वडाध्यक्ष पदका लागि मतदान भएको हो ।
इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७०७ मतदाता रहेकोमा साँझ ५ बजेसम्म १ हजार ८७० मत खसेको छ ।
यस्तै राजपुर नगरपालिका वडा नम्बर ६ मा १ हजार ७६६ मत खसेको छ । यस वडामा २ हजार ५४६ मतदाता छन् ।
यस्तै गढीमाई नगरपालिका ८ मा २ हजार ७५१ मतदाता रहेकोमा २ हजार २३७ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4