+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तनविरले एक्लै ५ विकेट लिँदा काठमाडौंको संघर्ष, चितवनलाई ११२ लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १०:४३

१७ मंसिर, काठमाडौं । काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको हो । काठमाडौंका लागि सुमित महर्जनले २९, माइकल लेभिटले २५ तथा शंकर रानाले १६ रन बनाए । डान डौथवेट १९ रनमा अविजित रहे । चितवनका लागि सोहेल तनविर एक्लैले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?