१८ मंसिर, काठमाडौं । सोहेल तनविर र रिजन ढकाले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले ४ ओभरमै ६ विकेट गुमाएको छ ।
पहिलो ओभरमा सोहेल तनविरले ३ तथा चौथो ओभरमा रिजन ढकाले ३ विकेट लिएका हुन् ।
दुवै बायाँ हाते बलर हुन् । रिजन र तनविरको बलिङमा खेल्न पोखराका ब्याटरलाई कठिन भइरहेको छ । ब्याटिङमा पोखराले संघर्ष गरिरहेको छ ।
क्रिजमा म्याट क्रिटले र रेमोन रेइफर छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4