+

रोहन मुस्ताफा पारिवारिक कारणले घर फर्किए, बाँकी खेल गुमाउने

२०८१ मंसिर  २२ गते १४:१४ २०८१ मंसिर २२ गते १४:१४
रोहन मुस्ताफा पारिवारिक कारणले घर फर्किए, बाँकी खेल गुमाउने

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमका विदेशी खेलाडी रोहन मुस्ताफा पारिवारिक कारण घर फर्किएका छन् । सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले शनिवारको खेलपछि पत्रकार सम्मेलनमा मुस्ताफा युएई फर्किसकेको बताए ।

मुस्ताफाको पारिवारिक समस्याका कारण उनी घर फर्किएको टमाटाले बताए ।

मुस्ताफा नहुँदा सुदूरपश्चिमले शनिवार लुम्बिनी लायन्स विरुद्ध ३ मा विदेशी खेलाडी खेलाएको थियो । टमाटाले मुस्ताफा फर्कने सम्भावना कम रहेकोले उनको स्थानमा अर्को विदेशी खेलाडी ल्याएको पनि जानकारी दिए।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय