+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

सँगै बसेर एनपीएलको फाइनल हेर्दै प्रचण्ड–देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १५:००

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न शीर्ष नेताहरू समेत पुगेका छन् ।

फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगै छन् ।

(एनपिएल)को फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्य मन्त्री कमल शाह लगायतका नेताहरु पनि कीर्तिपुर पुगेका छन् ।

एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हेर्न दर्शकहरूको उल्लेख्य उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?