+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
123/5 (16.6)
Shares

सिमेन्टका पिलरदेखि रुखका हाँगासम्म एनपीएल हेर्ने दर्शक (तस्वीर)

मैदानमा मात्रै होइन, सिमेन्टका पिलरदेखि रुखका हाँगा–हाँगामा बसेर क्रिकेट हेरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १५:३५

६ पुस, काठमाडौं । जारी नेपाल प्रिमियर लिगको फाइनल खेल लगभग अन्त्यतिर पुगेको छ । त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेल हेल्ने दर्शकहरू हेर्ने दर्शकले मैदान भरिएको छ ।

मैदानमा मात्रै होइन, सिमेन्टका पिलरदेखि रुखका हाँगा–हाँगामा बसेर क्रिकेट हेरिरहेका छन् ।

क्रिकेट हेर्न पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेता पनि पुगेका छन् ।

सुदूरपश्चिम र जनकपुरबीच जारी खेलमा अहिले जनकपुरले ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले उपाधि जित्नका लागि जनकपुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

तस्वीरहरूः सुदर्शन रन्जित

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?