+

बिपिन शर्मा एनपीएलको इमर्जिङ प्लेयर

२०८१ पुष  ६ गते १६:४६ २०८१ पुष ६ गते १६:४६
बिपिन शर्मा एनपीएलको इमर्जिङ प्लेयर

६ पुस, काठमाडौं । एनपीएलको इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका बिपिनप्रसाद शर्माले पाएका छन् । १६ वर्षीय शर्मालाई ५०,००० नगद सहित यो अवार्ड दिइएको छ । शर्माले कर्णालीका लागि १३ विकेट लिए ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय