+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘हाइटेन्सन लाइन’ प्रभावित जग्गा मुआब्जा विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १३:२६

१७ पुस, काठमाडौं । हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ।

हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्न प्रतिनिधि सभाको पूर्वाधार तथा बिकास समितिले शक्ति बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

समितिको सदस्यहरू आवश्यकताका आधारमासबै दलको प्रतिनिधित्व रहने गरि संयोजकले समन्वय गरेर राख्ने समिति सभापति दिपक सिंहले जानकारी दिए ।

यो विषयमा समितिमा उजुरी परेको थियो । उजुरीको आधारमा उपसमिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?