१९ पुस, जनकपुरधाम । चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरू शुक्रबारदेखि १० दिनका लागि बन्द भएको छ ।
जनकपुरधाम उपमहानगरले संस्थागत तथा सामुदायिक विद्यालयहरूमा शुक्रबारदेखि २९ पुससम्मका लागि जाडो बिदा दिएको हो ।
वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको उपमहानगरले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
केहीदिन यता तराई मधेशमा जाडो बढ्दा जनजीवन प्रभावित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4