+
+

श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान् पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १३:१३

२६ पुस, काठमाडौं । श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार रहेको छन् । उनले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?