 
																			काठमाडौं । इसेवा मनी ट्रान्सफरले काभ्रेको पनौती नगरपालिका-७ मा अवस्थित इन्द्रेश्वर माध्यमिक विद्यालयमा अध्ययन गर्ने १२६ जना विद्यार्थीलाई सहयोग गरेको छ ।
सो विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका १२६ जना विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको कम्पनीले जनाएको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार विद्यार्थीहरूले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4