+
+

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पायो आईपीओ स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १६:५१

२६ पुस, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको छ ।

कम्पनीले बोर्डबाट २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न स्वीकृति पाएको हो । कुल सेयर संख्याको यो संख्या ३० प्रतिशत हो । बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

बीमा प्राधिकरणले पछिबाट लाइसेन्स दिएका माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये यसअघि गार्डिन माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जरी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?