+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘कार्यालय सहयोगी, ड्राइभर, मालीको पद किन हटाइयो ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १४:०८

२७ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, माली लगायतको पद हटाइएकोप्रति विरोध जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कार्यालय सहयोगी, ड्राइभर, माली लगायतको जनजीवन कष्टकर छ । उनीहरुको जागीर असुरक्षि छ’ उनले प्रश्न गरे, ‘यी पदहरुमा स्थायी पदपुर्ति किन रोकियो ? ति पोष्टहरू हटाइएको हो ?’

विगतमा यी पद स्थायी पद रहेको उल्लेख गर्दै उनले हटाउनुको कारण सरकारले दिनुपर्ने उनले बताए ।

विगतको शासन व्यवस्थामा समेत यी पद स्थायी रहेको उल्लेख गर्दै गणतान्त्रिक शासन व्यवस्थामा सबै क्षमता अनुसारको कर्मचारीले समान व्यवहार महसुस गर्न पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?