+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

थाइल्यान्डको लागि नेपाली राजदूत वलीलाई लाओको पनि जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १२:२९

२९ माघ, काठमाडौं । थाइल्यान्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई  लाओको पनि जिम्मेवारी दिइएको छ ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत लाओको जिम्मेवारी दिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई प्रजातन्त्रिक गणतन्त्र लाओको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?