४ फागुन, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।
हिउँदे अधिवेशन सुरु भएपछि प्रधानमन्त्री ओलीसँग सांसदको यो पहिलो पटकको प्रश्नोत्तर कार्यक्रम हो ।
प्रश्नोत्तरका लागि १० जना सांसदहरूले नाम टिपाएका छन् । अहिले प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4