१४ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बसिरहेको हो ।
गत १० फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेताहरूले उठाएका विषयमाथि सचिवालयमा छलफल हुँदैछ ।
पार्टीको भावी कार्यदिशा तय गर्न बसेको बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न सुझाव राखेका छन् ।
ती सुझावहरू समेटेर कार्य योजना पारित गर्नेगरी सचिवालय बैठक बसिरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4