+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनियन्त्रित राँगो नियन्त्रणमा लिई महानगरले स्नेहाज केयरलाई बुझायो

महानगर प्रहरी बलका अनुसार काठमाडौं–१२ टेकु दोभानमा अनियन्त्रित भएको राँगोले सवारीसाधन र मानिसमा क्षति पुर्‍याएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १३:५४

१५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरीले बिहीबार बिहान अनियन्त्रित भई सडकमा आएको एउटा राँगो नियन्त्रणमा लिएको छ ।

महानगर प्रहरी बलका अनुसार काठमाडौं–१२ टेकु दोभानमा अनियन्त्रित भएको राँगोले सवारीसाधन र मानिसमा क्षति पुर्‍याएको थियो ।

त्यसपछि वन विभागका प्रतिनिधिको सहयोगमा राँगोलाई बेहोस बनाइएको थियो । नगर प्रहरी र कालिमाटी प्रहरीको संयुक्त उद्धार टोलीले राँगोलाई स्नेहाज केयर संस्थामा बुझाएको नगर प्रहरी बलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?